काठमाडौं । तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका बेला चोरी, लुटपाट, जुवातास, सट्टेबाजीदेखि पटका र आतिशबाजीबाट हुनसक्ने दुर्घटनासम्म नियन्त्रण गर्न प्रहरीले निगरानी र गस्ती बढाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्…
तिहारमा चोरीदेखि जुवातास र पटाकासम्म निगरानी, प्रहरीको विशेष सुरक्षा योजना लागू
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






