Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तिहारको शुभकामना दिँदै प्रधानमन्त्री: सत्य, न्याय र इमानदार भएर सुशासन र जनपक्षीय काम गर्न सकूँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको शुभकामना दिँदै प्रधानमन्त्री: सत्य, न्याय र इमानदार भएर सुशासन र जनपक्षीय काम गर्न सकूँ
Photo / Coverage: नेपालखबर

प्रधानमन्त्री वालेन्द्र शाहले तिहार पर्वको शुभकामना दिएका छन्।  यमपञ्चकको पहिलो दिन आज काग तिहारको अवसरमा उनले सामाजिक सञ्जालबाट शुभकामना दिएका हुन्।  शुभकामनामा उनले तिहार वर्षका विभिन्न पक्षको चर्चा गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा तिहार पर्वबाट प्राप्त होस् भन्ने कामना पनि गरेका छन्।  के...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास
Latest NewsJust now

भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास

आमाका लागि सन्तानभन्दा ठुलो कुरा सायद अरू हुँदैन। त्यसैले धादिङको धुनिबेँसी नगरपालिका-९, कानाकोटकी ९४ वर्षीया सीता पाण्डे भोटेकोसी बाढीमा बेपत्ता छोरा फर्किन्छ कि भन्ने आशामा दिन गन्दै बसिन्। तर उनका साहिँलो छोरा नीरबहादुर पाण्डेको अवस्था पत्ता नलाग्दै उनी आफैँ यो संसारबाट बिदा भएकी छन्।  सीताका ४५ वर्षीय छोर... ...

नेपालखबर
तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
Latest NewsJust now

तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

• कातिक २४ र २५ गते तिहार पर्वको अवसरमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुनेछ। • फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कर्मचारीको बिदा हुने भएकाले फोहर व्यवस्थापनमा समस्या आउने छ। • नगरवासीलाई जथाभावी फोहर नफाल्न र व्यवस्थापन गर्न आग्रह गरिएको छ। ...

नेपालबहस
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने
Latest NewsJust now

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने

काठमाडौं । यही कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play