नेपालीहरुको महान चाड तिहारको अवसरमा नेपालस्थित विभिन्न विदेशी कूटनीतिक नियोगले शुभकामना दिएका छन् । दूतावासहरुले नेपालीको सुख, शान्ति, समृद्धिको कामना गरेका छन् । नेपालस्थित अमेरिकी, बेलायती, चिनियाँ, भारतीय, जापानी, बंगलादेशीसँगैसंयुक्त अरब इमिरेट्स (युएई) का राजदूतावासले समाजिक सञ्जालमार्फत यमपञ्चक र यसबीचमा पर्ने चाडपर्वको अवसरमा शुभकामना दिएका छन् । नेपालस्थित अमेरिकी दूतावासले उज्यालो र उमङ्गको पर्व तिहार मनाइरहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीको कामना गरेको छ । ...
तिहारको रौनक विदेशी दूतावाससम्म, नेपालीलाई शुभकामना

Read Complete Original Article
Published originally on फरकधार






