काठमाडौँ : तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै छ । हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका
तिहारको चौथो दिन गाईपूजा गरिँदै

Read Complete Original Article
Published originally on प्रदेश खबर






