तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर गाई तिहार पर्व मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ। धार्मिक ...
तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

Read Complete Original Article
Published originally on नेपालखबर






