तिहारअघि नै फुल्यो सयपत्री, फूल जोगाउन किसानलाई सकस

झापा । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म जोगाएर राख्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर बिग्रिन नदिन टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् । वर्षा भए फूल बिग्रिने जोखिम रहेकाले किसानले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कामलाई तीव्रता दिएका छन् । तिहार आउन […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङमा
कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरालाई ब्याटिङको निम्तो दिएका छन्। ...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे: पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
काठमाडाैँ । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको मङ्गलबार सम्पन्न २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिएका हुन्। अध्यक्ष ढकालका अनुसार केबलकार यात्रा ...

म्यानपावर व्यवसायी गुरुङलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले म्यानपावर व्यवसायी रविन गुरुङलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । मलेसियामा नेपाली कामदार पठाउन छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकमध्ये पक्राउ परेका गुरुङलाई क्षेत्राधिकार नभएको निकायबाट पक्राउ अनुमति लिएर हिरासतमा राखिएको भन्दै सर्वोच्चले थुनालाई गैरकानुनी ठहर गरेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले बुधबार गुरुङको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट जारी गर्दै उनलाई थुनामुक्त ...

शिक्षकको विशेष बढुवा अधिकार जिल्लाकै शिक्षा इकाइलाई
काठमाडौँ । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ । नयाँ व्यवस्थाअनुसार आवश्यक कागजात र प्रमाणको जाँचबुझ गरी उपयुक्त देखिएमा विशेष बढुवा गर्न... ...


