Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तारानाथ दाहाल भन्छन्- समाचारको स्रोत खोल्न पत्रकारलाई दबाब दिनु लोकतन्त्रमाथिकै प्रहार हो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तारानाथ दाहाल भन्छन्- समाचारको स्रोत खोल्न पत्रकारलाई दबाब दिनु लोकतन्त्रमाथिकै प्रहार हो
Photo / Coverage: फरकधार

वरिष्ठ पत्रकार तारानाथ दाहालले समाचार स्रोतको गोपनीयता खोल्न पत्रकारलाई दबाब दिने राज्यको गतिविधिले प्रेस स्वतन्त्रता मात्र नभई समग्र लोकतान्त्रिक व्यवस्थामाथि नै क्षति पुर्‍याउने बताएका छन् । उनले लोकतन्त्रलाई निर्वाचन, जनप्रतिनिधि चयन र सरकार परिवर्तनको प्रक्रियामा मात्र सीमित गर्न नहुने बताए । लोकतन्त्र राजनीतिक प्रणाली मात्र नभई संस्कृति, संस्कार र व्यवहारको विषय भएको उनको भनाइ छ । उनका अनुसार लोकतन्त्रको वास्तविक अभ्यासका लागि विधिको शासन, न्याय, समानता, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता हुनुपर्छ । निर्वाचनबाट सरकार ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काग तिहारमा प्रधानमन्त्री बालेनको सन्देश : सत्य र न्यायको बाटोमा अघि बढौँ
PoliticsJust now

काग तिहारमा प्रधानमन्त्री बालेनको सन्देश : सत्य र न्यायको बाटोमा अघि बढौँ

प्रधानमन्त्री बालेन्द्र शाहले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छीप्रतिको आत्मीयताको चर्चा गरेका हुन् । कागलाई यमराजको दूत मानिने धार्मिक विश्वास उल्लेख गर्दै प्रधानमन्त्री शाहले कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा रहेको बताएका छन् । आधुनिक सञ्चारको विकास ...

फरकधार
दिल्लीमा प्रदूषणको कहर : निर्माण कार्य र सवारीसाधनमा प्रतिबन्ध
PoliticsJust now

दिल्लीमा प्रदूषणको कहर : निर्माण कार्य र सवारीसाधनमा प्रतिबन्ध

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका जिल्लामा प्रदूषण नियन्त्रणका कडा उपाय लागू गरेको छ । वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ (जिआरएपी) को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो । राजधानी र आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोग (सिएक्यूएम) द्वारा जारी विज्ञप्तिअनुसार, प्रतिकूल मौसमी अवस्थाका ...

फरकधार
पहिलो पटक इंग्ल्यान्डको टोलीमा एकसाथ परे बेलिङघम दाजुभाइ
PoliticsJust now

पहिलो पटक इंग्ल्यान्डको टोलीमा एकसाथ परे बेलिङघम दाजुभाइ

इंग्ल्यान्डका फुटबल स्टार जुड बेलिङघम र उनका भाइ जुब बेलिङघम पहिलो पटक राष्ट्रिय टोलीमा एकसाथ परेका छन् । मुख्य प्रशिक्षक थोमस टुचेलले आगामी अन्तर्राष्ट्रिय ब्रेकका लागि घोषणा गरेको टोलीमा दुवै दाजुभाइलाई समेटेका हुन् । जुड लामो समयदेखि इंग्ल्यान्डको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन् । तर उनका भाइ जुबले भने पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । यससँगै बेलिङघम दाजुभाइले ...

फरकधार
सङ्ग्रौला भन्छन्- पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ
PoliticsJust now

सङ्ग्रौला भन्छन्- पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ

नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताएकी छन् । नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान’ कार्यक्रममा उनले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताएकी हुन् । महामन्त्री सङ्ग्रौलाले विदेशीएका युवालाई स्वदेशमै रोजगार प्रदान गर्ने गरी कांग्रेसले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play