माथिल्लो तामाकोसीको क्यास्केट आयोजना अर्न्तगत बनिरहेको ९९ दशमल ८ मेगावाटको तामाकोसी पाँचौंको ८ हजार ८५ सय मिटर मुख्य सुरुङमध्ये २६ सय ३५ मिटर खनिएको छ ।
तामाकोसी पाँचौंको भौतिक प्रगति ३० प्रतिशत, ६ स्थानबाट मुख्य सुरुङ खनिँदै

Read Complete Original Article
Published originally on कान्तिपुर






