Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

तपाईको साेमबारको भाग्य कस्तो छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
तपाईको साेमबारको भाग्य कस्तो छ ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक १६ गते साेमबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न स्थान र विभिन्न तरिकाबाट धन प्राप्त हुनेछन् । मिथुन मिथुन राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा अड्चन आइपर्नेछन् । बचत गरेको धन खर्च हुनेछ । आफन्तसँगको सम्बन्ध खटपट हुनेछ । कर्कट कर्कट राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । नसोचेको काम बन्ने छ । स्वस्थ्य राम्रो हुनेछ । भाग्यले साथ दिने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । बोलेको काम पुरा हुनेछन् । सिंहसिंह राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । तपाईको अपमान हुनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । गोप्यरुपमा कार्य गर्न खोज्दा हामी हुनेछ । खर्च बढी हुने छ । कन्याकन्या राशिहुने लागि आजको दिन शुभ रहेको छ । आम्दानीको स्रोत बढ्नेछन् । व्यापारीमा सफलता मिल्नेछ । वाहन लाभ हुनेछ । सम्मान मिल्ने छ तुलातुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छ । रोजगारीको लागि नयाँ ढोका खुल्नेछन् । प्रसिद्धि मिल्नेछ । खुशीको कुरा सुन्नु हुनेछ । कृषिकार्यबाट सफलता मिल्नेछ । वृश्चिकवृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । यात्रा गर्दा विभिन्न समस्या आइपर्नेछन् । भाग्यले साथ नदिँदा बन्न लागेका काम रोकिनेछन् । सम्बन्धमा खटपट हुने छ । धनुधनु राशिको लागि आजको दिन नराम्रो छ । यात्रामा कष्ट हुनेछ । मनमा डर लागि रहनेछ । स्वास्थयमा समस्या आउनेछ । घाउचोटको सम्भावना रहनेछ । अफन्तसँग सम्बन्धमा असर पर्ने छ । मकरमकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । पार्टनरबाट सहयोग मिल्नेछ । कुम्भकुम्भ राशिका लागि आज विभिन्न प्रकारका धन रत्न लाभ हुनेछन् । पढाईमा मन रहनेछ । रोगलाई जित्नु हुनेछ । पढार्ईमा सफलतमा मिल्नेछ । मीनमीन राशि हुनेहरुको लागि आजको दिन व्यवसायमा विभिन्न बाधा आइपर्नेछन् । सन्तानमा स्वास्थ्यको समस्यामा देखिने छ । काममा जाँगर लाग्ने छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
Latest NewsJust now

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ ।... ...

रातोपाटी
ऋणको भारीमा थिचिँदै देशको अर्थतन्त्र
Latest NewsJust now

ऋणको भारीमा थिचिँदै देशको अर्थतन्त्र

विगत केही वर्षयता नेपालको सार्वजनिक ऋण निरन्तर बढिरहेको छ । ‘जेन–जी’ आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै सार्वजनिक ऋण परिचालनको गति झनै तीव्र भएको सरकारी तथ्यांकले नै देखाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ । यो नेपालको इतिहासमै सार्वजनिक ऋणको सबैभन्दा उच्च ...

हिमालय टाइम्स
पोखरा जाँदै गरेको गाडी दुर्घटना, चालकसहित ११ जना घाइते
Latest NewsJust now

पोखरा जाँदै गरेको गाडी दुर्घटना, चालकसहित ११ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा आइतबार साँझ माइक्रो बस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा.४ ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ ... ...

नेपालखबर
प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य
Latest NewsJust now

प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य

बागलुङ । जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरी चौकीभन्दा फरक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play