तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ ।...
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

Read Complete Original Article
Published originally on रातोपाटी






