नयाँदिल्ली । भारत र बङ्गलादेशबीच राजनीतिक तनाव बढिरहेका बेला आगामी इन्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी लिलामीका लागि १२ जना बङ्गलादेशी क्रिकेटरले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उनीहरू समेटिएका हुन् । आगामी डिसेम्बर १६ मा गोवामा हुने मिनी लिलामीका लागि कुल एक हजार २२० खेलाडीले…
तनावबीच १२ बंगलादेशी खेलाडी आइपीएल लिलामीमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






