Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

१२ कात्तिक, तनहुँ । तनहुँमा सञ्चालित तथा निर्माणको विभिन्न चरणमा रहेका विकास आयोजनाले कुल ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोगका लागि अनुमति पाएका छन् । जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, केबलकार, रिसोर्ट तथा अन्य पूर्वाधार निर्माणका लागि उक्त वन क्षेत्र प्रयोग गर्न दिइएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख मनोज…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

बागचौर र सिद्धकुमाखमा घरघरमै धारा, फेरिँदै नागरिकको जीवनशैली
OthersJust now

बागचौर र सिद्धकुमाखमा घरघरमै धारा, फेरिँदै नागरिकको जीवनशैली

१२ कात्तिक, सल्यान । पानी लिन घण्टौँ हिँड्नुपर्ने, गाग्री र डोको बोकेर पँधेरोमा लाइन बस्नुपर्ने र कहिलेकाहीँ मध्यरातमै उठेर पानीको जोहो गर्नुपर्ने सल्यान बागचौर र सिद्धकुमाखका धेरै बस्तीका नागरिकको दैनिकी अहिले फेरिँदै गएको छ । वर्षौँसम्म पिउने पानीको अभाव झेलेका बस्तीमा घर–घरमा धारा पुगेसँगै यहाँका नागरिकको जीवनशैली फरिँदै गएको छ । विद्यालयमा सुरक्षित पानी र… ...

अनलाइन खबर
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो
OthersJust now

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ । २७ करोड २२ लाख रुपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक—पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको इलाम सडक डिभिजनबाट ठेक्का सम्झौता ...

पर्दाफास
कर्णालीका हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह
OthersJust now

कर्णालीका हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

१२ कात्तिक, सुर्खेत । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतले बिहीबार १२-१४ कात्तिकसम्म मौसममा प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको हो। कार्यालयका अनुसार बिहीबार कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख र रुकुम… ...

अनलाइन खबर
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने
OthersJust now

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने

नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख छ । सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play