Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तनहुँको जामुनेमा तीनवटा सवारी साधन ठोक्किए

तनहुँको जामुनेमा तीनवटा सवारी साधन ठोक्किए

Share:WhatsAppFacebookX (Twitter)Telegram
तनहुँको जामुनेमा तीनवटा सवारी साधन ठोक्किए

तनहुँं। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द
ताजा खबरJust now

‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द

वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ मा सुरक्षा जोखिम देखिएपछि पूर्वसावधानीका लागि अफलाइन गराइएका सरकारी तथा बैंकिङ वेबसाइट मंगलबारभित्रै सञ्चालनमा आउने सरकारले जनाएको छ । ...

कान्तिपुर
उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि
ताजा खबरJust now

उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि

उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक रुपमा चीनको सीमावर्ती सहर भ्रमण गरेका छन्।  किम शनिबार आकस्मिक रुपमा चीनको सीमावर्ती सहर डानडोङमा देखिएका हुन्। चीनको सेन्जेनमा अर्को महिना हुन लागेको एपेक समिटको केही हप्ताअघि यो एक दिने भ्रमण भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितलाई चीनका राष्ट्रपति सी चिनफिङले सेन्जेन एपेक सम... ...

नेपालखबर
दाङमा सराय नाच मेलाको सुरुआत
ताजा खबरJust now

दाङमा सराय नाच मेलाको सुरुआत

घोराही (दाङ), कात्तिक ७ गते । दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको... ...

गोरखापत्र
प्रश्नलाई षड्यन्त्र देख्ने राजनीति
ताजा खबरJust now

प्रश्नलाई षड्यन्त्र देख्ने राजनीति

लोकतन्त्रमा नागरिक पाँच वर्षमा एक पटक मात्र जाग्ने प्राणी होइनन्, उनीहरूलाई सरकार वा सांसदसँग प्रश्न गर्ने, सूचना माग्ने र गलत सूचना फैलिँदा सत्यता खोज्ने अधिकार पनि छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play