काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमितता तथा संगठित अपराधको अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...
डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






