बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गरेकी छन् । उनले आफ्नो स्वदेश फिर्तीका लागि दिल्लीबाट बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत हवाई यात्रा र आवश्यक कागजातको व्यवस्था मिलाउन ढाकास्थित सरकारसँग आग्रह गरेकी छन् । रोयटर्सका अनुसार हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले मंगलबार यसबारे जानकारी दिएका हुन् । हसिनाले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको अवसरमा मनाइने विजय दिवसकै दिन बंगलादेश फर्कने इच्छा र...
डिसेम्बर १६ मा स्वदेश फर्किन चाहन्छिन् शेख हसिना, सरकारसँग मागिन् ध्वजावाहक विमान

Read Complete Original Article
Published originally on फरकधार






