काठमाडौं । डिजिटल राइट्स नेपालले कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गरी डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।संस्थाले यसअघि तालिममा सहभागी हुन आवेदन आह्वान गरेको थियो । गत कात्तिक २९ गतेसम्म आवेदन दिएका १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा युवा नेतृत्वमा रहेका नागरिक समाजका संस्थाका प्रतिनिधिहरूलाई तालिममा सहभागी गराइनेछ ।आयोजकका अनुसार तालिम कर्णाली प्रदेशको सुर्खेतमा मंसिर ७ र ८ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १० र ११ गते सञ्चालन हुनेछ । ता
डिजिटल अधिकार र अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल

Read Complete Original Article
Published originally on आइसिटी समाचार






