Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

डा. शशांक कोइराला भन्छन्- कांग्रेस एकजुट भएर लड्यो भने कसैले हराउन सक्दैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
डा. शशांक कोइराला भन्छन्- कांग्रेस एकजुट भएर लड्यो भने कसैले हराउन सक्दैन
Photo / Coverage: फरकधार

नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाले काँग्रेस एकजुट भएर लडे कसैले हराउन नसक्ने दावी गरेका छन् । उनले काँग्रेसलाई काँग्रेसकै साथीले हराउने गरेको बताए ।  देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै डा.कोइरालाले राष्ट्रलाई अगाडि लैजाने पार्टी काँग्रेस नै भएको जिकिर गरे । ‘लोकतन्त्र आइसक्यो । प्रतिष्पर्धा हुन्छ । अब त राष्ट्रको लागि हामीले सोच्नुपयो । यो राष्ट्रलाई कसरी अगाडि लिएर लैजाने ? त्यतातिर हाम्रो ध्यान जाँदैन । हाम्रो ध्यान के मा जान्छ कि पैसा कमाउने नत्रभने कुनै ठूलो...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ ...

फरकधार
प्रधानमन्त्री साह र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुँदै
PoliticsJust now

प्रधानमन्त्री साह र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुँदै

प्रधानमन्त्री मोदीले संयुक्त रूपमा केही आयोजनाको उद्घाटन गर्ने र त्यसपछि दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। ...

हाम्राकुरा
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा
PoliticsJust now

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ ...

फरकधार
कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
PoliticsJust now

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाको पूर्वानुमानअनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा भने ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement