काठमाडौं । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका छन् । पटक पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनसन तोडाएका हुन् । डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले […]
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

Read Complete Original Article
Published originally on लोकपथ



.png)


