नेपाल चिकित्सक संघले डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग भेट गरी डा. केसीका मागबारे छलफल गरेका हुन्। भेटका क्रममा संघका पदाधिकारीले डा. केसीले उठाएका मागलाई गम्भीरतापूर्वक लिन र आवश्यक सुनुवाइ गर्न मन्त्री मेहताको ध्यानाकर्षण...
डा. गोविन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको सरकारसँग आग्रह
.jpeg)
Read Complete Original Article
Published originally on हेल्थवाणी






