काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापती गगन थापाबीच मंगलबार साँझ करिब एक घण्टा भेट भएको छ । भक्तपुर गुण्डुस्थित ओली निवास पुगेका थिए थापाले ओलीसँग करिब १ घण्टा भेट गरेका छन् । भेटमा समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ । The post गगन थापा गुण्डुमा:एमाले अध्यक्ष ओलीसँग १ घण्टा भेटघाट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
गगन थापा गुण्डुमा:एमाले अध्यक्ष ओलीसँग १ घण्टा भेटघाट

Read Complete Original Article
Published originally on कर्पोरट खबर



.jpg)


