नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै आठ दिनदेखि २५ औँ आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएकाले जीवन रक्षाका लागि तत्काल वार्ताको वातावरण बनाउन आग्रह गरेको हो । डा.केसीले उठाएका माग सम्बोधन गरी समस्याको समाधान खोज्न संघले सरकारको ध्यानाकर्षण गराएको छ । यस विषयमा संघले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय प्रदर्शनीमार्गमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक, अस्पताल निर्देश...
डा. केसीको स्वास्थ्य जटिल, तत्काल वार्ता गर्न चिकित्सक संघको आग्रह

Read Complete Original Article
Published originally on फरकधार






