Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
Photo / Coverage: अनलाइन खबर

सुजनलाई प्रहरीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३ गाम्चा भन्ने ठाउँमा गोली हानेर पक्राउ गरेको छ । पक्राउका लागि जाँदा प्रहरीमाथि नै चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट एक प्रहरी घाइतेसमेत भएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेस सरकारबाट नेकपा बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
OthersJust now

मधेस सरकारबाट नेकपा बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि पार्टीबाट सरकारमा सहभागी चार मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिंचाई तथा ...

पर्दाफास
‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’
OthersJust now

‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

आजको दिनमा नेपाल लाइफ इन्स्योरेन्सकै बोनस रेट हेर्‍यौं भने न्यूनतम पनि प्रतिहजार करिब ५६ रुपैयाँ त्यो भनेको ५.६ प्रतिशत हो । उच्चतममा हेर्दा प्रतिहजार ८५ रुपैयाँ हो । न्यूनतमकै बोनस दर पनि बैंकको मुद्दतीभन्दा बढी छ । ...

अनलाइन खबर
तिहार बिदामा आयल निगमको डिपो खुला रहने
OthersJust now

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

२० कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी… ...

अनलाइन खबर
यामाहाको चाडपर्व अभियानमा सरस्वतीले जितिन् १० लाख रुपैयाँ
OthersJust now

यामाहाको चाडपर्व अभियानमा सरस्वतीले जितिन् १० लाख रुपैयाँ

२० कात्तिक, बुटवल। यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् । रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। सोही खरिदमार्फत उनी अभियानको ग्रान्ड प्राइज विजेता बनेकी हुन्।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play