बीपी कोइराला नामको ट्वीटर ह्यान्डलले एक दशकदेखि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका विचारहरूलाई आजको राजनीतिक सन्दर्भसँग जोडिरहेको छ ।
ट्वीट गरिरहेका बीपी

Read Complete Original Article
Published originally on कान्तिपुर

बीपी कोइराला नामको ट्वीटर ह्यान्डलले एक दशकदेखि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका विचारहरूलाई आजको राजनीतिक सन्दर्भसँग जोडिरहेको छ ।
Published originally on कान्तिपुर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन् । प्रधानमन्त्रीले […] ...

अभिनेता अनमोल केसीका लागि फिल्म ‘बाटुलो जून’ धेरै कारणले विशेष बनेको छ। एक त ६/७ वर्षको अन्तरालपछि उनले बुवा भुवन केसीको निर्देशनमा काम गरेका छन्। त्यस्तै, सहरमा हुर्केका अनमोलले पहिलोपटक गाउँले भूमिकामा देखिएका छन्। जसले ‘बाटुलो जून’ मा काम गर्दा आफ्नो फिल्मी करिअरको एक गज्जबको अनुभव लिएको उनले बताए। लामो समयदेखि अनमोल सह... ...

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताएकी छन् । प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष […] ...

काठमाण्डु– नेपाल बार एशोसिएशनले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिने गरी सरकारले कानून बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक–२०८३ माथिको छलफलमा वरिष्ठ अधिवक्ता समेत रहेका मिश्रले जिल्ला न्यायाधीशलाई मेलकिलापकर्ता बनाउन नमिल्ने बताए । उक्त प्रस्ताव नै आपत्तिजनक रहेको उनको भनाइ थियो । न्यायाधीशलाई मेलामिलापकर्ता […] ...