स्याङ्जाको वालिङमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको टयाक्टर दुर्घटना हुँदा त्यसमा सवार वालिङ नगरपालिका–१० का ६१ वर्षीय नन्दलाल बुढा मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार टयाक्टर दुर्घटनामा परी घाइते भएका बुढामगरको...
ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






