अमेरिकामा भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई कंग्रेस (संसद्) का दुवै सदनमा पराजित गर्दै बहुमत हासिल गरेपछि विपक्षी डेमोक्र्याटिक पार्टीका समर्थकले खुसियाली मनाइरहेका छन्। तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) का सबै ४३५ सिटमा चुनाव भएको थियो। जसमध्ये अहिलेसम्म विपक्षी डेमोक्र्याटिक पार्टीले २२८ ...
ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर






