काठमाण्डु– सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा बिहीबार राति भएको दुर्घटनामा दुई पुरुषको ज्यान गएको हो । राति करिब ११ः५० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर […]
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






