काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रायमाझी रिहा
टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा

Read Complete Original Article
Published originally on प्रदेश खबर






