अर्थ मन्त्रालयले नेपाल टेलिकम र विशाल बजार कम्पनीमा सरकारी स्वामित्वमा रहेको सेयर बिक्रीको तयारी थालेको छ। सेयर बिक्रीका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको सरकारी लगानी व्यवस्थापन समितिको बैठकले सेयर बिक्रीको मोडालिटी सिफारिस गर्न दुईवटा छुट्टाछुट्टै उपसमिति गठन गरेको छ। टेलिकमको सेयर बिक्रीको लागि अध्ययन गरेर मोडालिटी तय गर्न सांसद सुशील खड्क...
टेलिकमको २५ प्रतिशत सेयर बेच्न सांसद खड्काको संयोजकत्वमा समिति गठन, पुस मसान्तमा प्रतिवेदन बुझाउने

Read Complete Original Article
Published originally on नेपालखबर






