काठमाडौं । टेक्सास एजुकेसन नेटवर्क तथा यसका इकाइहरूको आयोजनामा ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौँ संस्करण आगामी मंसिर २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौंको मित्रपार्कस्थित टेक्सास एजुकेसन नेटवर्कको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ ।प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका ७० भन्दा बढी नवीनतम परियोजना प्रस्तुत गरिने आयोजकले जनाएको छ । यसका साथै रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) लगायतका प्रविधिको प्रत्यक्ष प्रदर
टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि आयोजना हुने
Read Complete Original Article
Published originally on आइसिटी समाचार






