Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा कात्तिक १२ गतेदेखि हुने

टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा कात्तिक १२ गतेदेखि हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा कात्तिक १२ गतेदेखि हुने

काठमाडौं । नेपालका लागिटीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको कुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। सात दिनसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। मेलामा एक्सचेन्जसँगै विभिन्न छुट, क्यासब्याक, पुरस्कार तथा फाइनान्स सुविधा उपलब्ध गराइनेछ। कम्पनीका अनुसार मेलाको प्रमुख आकर्षण ‘टीभीएस गोल्डेन की अफर’ रहनेछ। यसअन्तर्गत ग्राहकले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की तथा १० लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन्। अफरमा सर्त तथा नियम लागू हुनेछन्। त्यस्तै, मेलाको अवधिभर हरेक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म नि:शुल्क सर्भिसिङ सुविधा पाउने कम्पनीले जनाएको छ। पुराना मोटरसाइकल तथा स्कुटरको मूल्यांकनका लागि मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटर परिचालन गरिनेछ। कम्पनीले ग्राहकलाई पुरानो सवारीसाधनको प्रतिस्पर्धी एक्सचेन्ज मूल्य उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ। नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकका लागि मेलास्थलमै फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ। नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा आवश्यक योग्यता तथा वित्तीय संस्थाका सर्त पूरा गर्ने ग्राहकले छिटो फाइनान्स प्रक्रिया अघि बढाउन सक्ने कम्पनीले जनाएको छ। जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले मेलामार्फत ग्राहकलाई एक्सचेन्ज मूल्यांकन, विशेष अफर र फाइनान्स सुविधा एउटै स्थानमा उपलब्ध गराउन लागिएको बताए। उनका अनुसार नयाँ टीभीएस मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्न चाहने ग्राहकका लागि खरिद प्रक्रिया सहज र किफायती बनाउने उद्देश्यले मेला आयोजना गरिएको हो। कम्पनीले नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने योजना बनाएका ग्राहकलाई कात्तिक १२ देखि १८ गतेसम्म भृकुटीमण्डपमा उपस्थित भई पुरानो सवारीसाधनको मूल्यांकन गराउन र उपलब्ध अफरको लाभ लिन आग्रह गरेको छ। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक हो। कम्पनी सन् २०१५ देखि नेपाली बजारमा सक्रिय रहेको छ। The post टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा कात्तिक १२ गतेदेखि हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीले उत्कृष्ट नतिजा ल्याउँछ : मन्त्री तामाङ
ताजा खबरJust now

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीले उत्कृष्ट नतिजा ल्याउँछ : मन्त्री तामाङ

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । उनले आगामी मंसिरमा कर्णालीको सुर्खेतमा आयोजना... ...

रातोपाटी
३२ रन बनाएर आउट भए हसन
ताजा खबरJust now

३२ रन बनाएर आउट भए हसन

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सका म्यादी हसज ३२ रन बनाएर आउट भएका छन्। बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेलमा हसनले २१ बलमा ३२ रन... ...

रातोपाटी
दसैंमा प्रहरीको अपरेसन : १,३२७ जना पक्राउ
ताजा खबरJust now

दसैंमा प्रहरीको अपरेसन : १,३२७ जना पक्राउ

काठमाडौं। १ कात्तिकमा सुनसरी इनरूवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित ३६ वर्षीय बुलबुल यादव पक्राउ परे। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा गाँजासहित उनलाई पक्राउ गरेको थियो। उक्त प्रकरणमा चार जना पक्राउ परिसकेका छन्। यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेटसहित बारा घर भएका २७ वर्षीय सुदिप ...

नेपालन्युज
बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र
ताजा खबरJust now

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

पाल्पा, कात्तिक ११ गते । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play