आयोजक टीआईएको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा मातृभूमिले काठमाडौं जेयिभर्सलाई ३७–१९ ले पराजित गरेको हो । मातृभूमिको जितमा सक्षम महर्जनले १२ अंक योगदान गरे ।
टीआईए कपमा मातृभूमि र भ्याली पब्लिक च्याम्पियन

Read Complete Original Article
Published originally on कान्तिपुर






