टाटा मोटर्सले किन्यो इटालीको इभेकोको ८९.४२ प्रतिशत शेयर

काठमाडौं । भारतको चर्चित सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सले इटालीको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी इभेकोको अधिकांश शेयर खरिद गरेको छ । टाटा मोटर्सले करिब ३ अर्ब ४३ करोड युरो खर्च गरेर इभेकोको ८९.४२ प्रतिशत शेयर आफ्नो स्वामित्वमा लिएको हो । शुक्रबार शेयर हस्तान्तरणको पहिलो प्रक्रिया पूरा भएसँगै इभेको टाटा मोटर्सको सहायक कम्पनी बनेको छ । […]
Read Complete Original Article
Published originally on लोकपथ






