टाइगर श्राफलाई गोली प्रहार : नेपाल भाग्नै लाग्दा ३ जना पक्राउ

बलिउड अभिनेता टाइगर श्राफलाई मार्ने उद्देश्यले गोली चलाएको आरोपमा भारतको राजस्थानस्थित कोटाबाट प्रहरीले सोमबार ३ जनालाई पक्रेको छ। आइतबार अभिनेता टाइगर सवार कारमा ३ जनाले गोली प्रहार गरेका थिए। कार चालक घाइते भए पनि टाइगर बच्न सफल भए। यद्यपि बारुद र कारको सिसा फुटेर लाग्दा उनको बायाँ हातमा चोट लागेको छ। सोही घटनामा संलग्न आरोपमा&n...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
• नेपालले ओमानसँगको खेलमा २८१ रनको लक्ष्य प्रस्तुत गर्दै ५० ओभरमा २८० रन बनाएको छ। • रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र देव खनालले अर्धशतक बनाएका छन्। • नेपालले पहिलो दुई खेलमा जित हासिल गरे पनि तेस्रो खेलमा क्यानडासँग हार भोगेको छ। ...

बक्सअफिसमा कमजोर निखिलको ‘आचार्य’, ‘बाः एक योद्धा’ भने साढे तीन करोड नजिक
असोज ९ गतेबाट एकसाथ प्रदर्शन भएका फिल्ममध्ये बक्सअफिसमा ‘बाः एक योद्धा’ बलियो हुँदा निखिल उप्रेतीको कमब्याक फिल्म ‘आचार्य’ कमजोर देखिएको छ। चलचित्र विकास बोर्डले आज सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार दिव्यदेव अभिनित फिल्म ‘बाः एक योद्धा’ को कमाइ ३ करोड ४५ लाख १८ हजार ७९८ रुपैयाँ पुगेको छ। यस अवधिभर फिल्मलाई ए... ...

सम्पत्ति शुद्धीकरणको पुरानो विवाद बल्झिँदा आनी छोइङको नियुक्ति विवादको घेरामा
काठमाडौँ। प्रसिद्ध बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयसँगै उनीमाथिको पुरानो सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद पुनः सतहमा आएको छ । विवादित आर्थिक पृष्ठभूमिका कारण... ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङकाे नियुक्ति विवादमा
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय जेनजी नागरिक अभियान र लुम्बिनी बचाउ महाअभियानले विरोध जनाएका छन् । दुवै अभियानले नियुक्ति तत्काल खारेज गर्न माग गर्दै निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । गएको असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई लुम्बिनी विकास कोषको ...


