Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Entertainment/टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीनजना पक्राउ, नेपाल भाग्ने तयारीमा पुगेका थिए राजस्थान

टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीनजना पक्राउ, नेपाल भाग्ने तयारीमा पुगेका थिए राजस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीनजना पक्राउ, नेपाल भाग्ने तयारीमा पुगेका थिए राजस्थान

मुम्बई– मुम्बईमा अभिनेता टाइगर श्राफको कारमाथि गोली चलाउने आक्रमणकारीलाई १५ घण्टाभित्र राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ। आइतबार राति करिब ७ बजे टाइगरमाथि आक्रमण भएको थियो। आरोपीहरू जयपुर र दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेका भारतीय सञ्चारमाध्मयले जनाएका छन्।। मुम्बई प्रहरीबाट सूचना पाएपछि कोटा प्रहरीले बिहान १०:३० बजे रेल्वे स्टेसनबाट उनीहरूलाई पक्राउ गरेको हो। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

आ बाट आमा-२ : आँसुको ओभरडोज
मनोरञ्जनJust now

आ बाट आमा-२ : आँसुको ओभरडोज

"कति रोएको, ए बाबा कति रोएको क्या, भयो क्या अति भयो!"-फिल्म 'आ बाट आमा-२' हेर्दै गर्दा दर्शकको मनमा उब्जिने मुख्य प्रश्न यही नै हो। दर्शकको मनमा करुणा भाव जगाउन र मुटु भक्कानिने गरी रुवाउन फिल्ममा कतिसम्म कलाकारलाई रुवाउने? पर्दामा कलाकार रोएको रोयै गरेकै भरमा दर्शक पनि कलाकारसँगै रुन्छन् त? दृश्य भाषामा काम गर्नुको साटो निर्देशकले फिल्मका पात्रहरूल… ...

उकेरा
टाइगर श्रोफमाथि गोली प्रहार : चालक घाइते भएपछि आफैँले गाडी चलाएर लगे अस्पताल
मनोरञ्जन5 hours ago

टाइगर श्रोफमाथि गोली प्रहार : चालक घाइते भएपछि आफैँले गाडी चलाएर लगे अस्पताल

मुम्बई- आइतबार साँझ मुम्बईमा अभिनेता टाइगर श्रोफको गाडीमाथि गोली प्रहार भएको छ। घटनामा उनका चालक र अर्का एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार टाइगर सुरक्षित छन्। उनको सुरक्षा व्यवस्था बढाइएको छ। घटनाका चार भिडियो सार्वजनिक भएका छन्। आइतबार साँझ करिब ७ बजे टाइगर सवार गाडी जुहुको पुष्पा पार्क पुगेको थियो। टाइगर अगाडिको सिटमा थिए […] ...

काठमाण्डुपाटी
बलिउड नायक टाइगर श्रोफमाथि मुम्बईमा गोली प्रहार, चालक घाइते
मनोरञ्जन17 hours ago

बलिउड नायक टाइगर श्रोफमाथि मुम्बईमा गोली प्रहार, चालक घाइते

मुम्बई– बलिउड अभिनेता टाइगर श्रोफमाथि मुम्बईको जुहू क्षेत्रमा गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार मोटरसाइकलमा आएका तीन जनाले श्रोफ सवार गाडीमा पाँच राउन्ड गोली चलाएका? थिए।?u घटनामा टाइगर सुरक्षित रहेका छन् । तर उनका चालक तथा नजिकै रहेका एक अटो रिक्सा चालक घाइते भएको समाचारमा उल्लेख छ। घाइतेहरूलाई तत्काल अस्पताल लगिएको थियो। […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play