टाइगर श्राफको कारमा गोली प्रहार प्रकरण : आक्रमणअघि मुम्बई नजिकै हतियार चलाउने अभ्यास भएको खुलासा

काठमाडौँ। बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनामा नयाँ खुलासा भएको छ । भारतीय प्रहरीका अनुसार घटनामा संलग्न आरोपीहरूले आक्रमणअघि मुम्बईनजिकै एक स्थानमा हतियार चलाउने अभ्यास गरेका थिए।...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

जलवायुजन्य विपद् प्रतिकार्यका लागि नेपाललाई २ करोड १६ लाख डलर छुट्याउने प्रस्ताव
भोटेकोशी बाढी पछिको प्रतिकार्यका लागि हानि तथा क्षतिको सम्बोधनसम्बन्धी कोषले नेपाललाई २ करोड अमेरिकी डलर र अनुगमन शुल्कबापत १६ लाख डलर छुट्याउने निर्णय गरेको हो । ...

हानिनोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान उपलब्ध गराउने निर्णय
काठमाण्डु – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुन:स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । […] ...

विपद्को पीडामा खल्लो दसै
चितवन।भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा गएको बाढीले जनधनको अपूरणीय क्षति पुर्याएको र बाढी–पहिरोका कारण प्रमुख राजमार्ग प्रभावित भएकाले विगतको तुलनामा यस वर्षको दसैं खल्लो भएको स्थानीयले बताएका छन्। भोटेकोशी बाढीमा परी आफन्त गुमाएका, त्रिशूली तथा नारायणी नदीमा बाढी आएपछि उद्धारमा सक्रिय भएका तथा राहत वितरणमा खटिएका चितवनवासीले यस वर्षको दसैंमा रमाउन नसकेको बताएका छन्। उनीहरूका अनुसार यसअघिका वर्षमा जस्तो दसैंमा रौनक ...

भोटेकोशी बाढी : हानि नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब सहयोग गर्ने निर्णय
काठमाडौँ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानि नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई २० मिलियन अमेरिकी डलर... ...


