Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

टस जितेर लुम्बिनीले पोखरालाई दियो पहिले ब्याटिङको निम्तो

Share:WhatsAppFacebookX (Twitter)Telegram
टस जितेर लुम्बिनीले पोखरालाई दियो पहिले ब्याटिङको निम्तो
Photo / Coverage: नेपालखबर

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्नेछ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पोखराले ब्याटिङ गर्ने भएको हो।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
Latest NewsJust now

कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?

सुर्खेत। कर्णालीमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । जसमा योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्ने लगायतका निर्णय भएका... ...

रातोपाटी
निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान
Latest NewsJust now

निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा विसं २०७२ मा क्रिकेट मैदान निर्माण सुरु भए पनि अझै पूरा हुन सकेको छैन । महेन्द्रनगरबाट राष्ट्रियस्तरमा चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरीदेखि दर्जनभन्दा बढी खेलाडी उत्पादन भए पनि खेलाडीले अझै यहाँ खेल पूर्वाधार भने पाउन नसकेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए । एक वर्षभित्र निर्माण पूरा गर्नुपर्ने क्रिकेट मैदान रकम अभावकै कारण एक दशकपार ...

केन्द्रबिन्दु
मुगुबाट पहिलो पटक अन्य जिल्लाका नागरिकलाई प्रतिलिपि नागरिकता
Latest NewsJust now

मुगुबाट पहिलो पटक अन्य जिल्लाका नागरिकलाई प्रतिलिपि नागरिकता

हरिकृष्ण ऐडीमुगु, कात्तिक १७ गते । नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ को नियम १६ (घ) मा अन्य जिल्लाबाट नागरिकताको प्रतिलिपि जारी गर्न सकिने व्यवस्था भएबमोजिम मुगुबाट पहिलो पटक छ... ...

गोरखापत्र
लुम्बिनीसँगकाे खेलमा पाेखराकाे खराब प्रदर्शन
Latest NewsJust now

लुम्बिनीसँगकाे खेलमा पाेखराकाे खराब प्रदर्शन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्ससँगकाे खेलमा पाेखरा एभेन्जर्सले खराब प्रदर्शन गरेकाे छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले ९ ओभरकाे समाप्तिमा ५ विकेट गुमाउँदै ३२ रन बनाएकाे... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play