काठमाडौं- झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो । सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य
झापाका साढे ८ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध, कुल जनसङ्ख्याको ८६ प्रतिशत समेटिए

Read Complete Original Article
Published originally on आजको अर्थ






