हङकङबाट काठमाडौँ आएका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ परेका छन्। बुधबार बिहान १ः२५ बजे नेपाल एयरलाइन्समार्फत काठमाडौँ आएका ५८ वर्षीय चिनियाँ नागरिक जियानहुवा वाङ विमानस्थलबाट पक्राउ परेका हुन्। चेकजाँच गर्ने क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर ल्याएको १ किलो ८०३.७७ ग्राम सुन फेला परेको हो। प्लास्टिकले बेरेर चारवटा डल्ला बनाएर ...
झण्डै २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर


.jpg)



