Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

जेन्सेन हुआङ एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुन: फर्किए

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेन्सेन हुआङ एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुन: फर्किए
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले जेन्सेन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । कम्पनीले सञ्चालक समितिले सर्वसम्मत रूपमा हुआङलाई पुनः नियुक्त गर्ने निर्णय गरेको र यो निर्णय तत्कालै लागू हुने जानकारी दिएको छ । सञ्चालक समितिका अध्यक्षले हुआङ नै एनभिडियाको नेतृत्वका लागि उपयुक्त व्यक्ति रहेको र उनको पुनरागमन सेयरधनी, कर्मचारी, साझेदार तथा ग्राहकको हितमा हुने बताएका छन् । पुनः जिम्मेवारी पाएपछि हुआङले आफूलाई विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एकको नेतृत्व गर्ने अवसर मिलेको भन्दै सम्मानित महसुस गरेको बताएका छन् । उनले सञ्चालक समिति, कर्मचारी, सेयरधनी, उद्योग क्षेत्रका नेतृत्वकर्ता, साझेदार र परिवारप्रति आभार व्यक्त गर्दै नयाँ प्रतिबद्धतासहित काममा फर्किन उत्सुक रहेको बताएका छन् । The post जेन्सेन हुआङ एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुन: फर्किए appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Latest NewsJust now

स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए । भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, ...

नेपालन्युज
मकवानपुरबाट ४ किलो गाँजासहित चार जना पक्राउ
Latest NewsJust now

मकवानपुरबाट ४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार संयुक्त रूपमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–९ कुखरेनीबाट दुई जनालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव ... ...

नेपालखबर
प्लास्टिकको झोला खोतल्दा बम पड्किएपछि सुरेन्द्रले दुवै हात गुमाए
Latest NewsJust now

प्लास्टिकको झोला खोतल्दा बम पड्किएपछि सुरेन्द्रले दुवै हात गुमाए

काठमाडौँ । बिहान उठेर नुहाउन पस्दा म्याग्दीका सुरेन्द्र खत्रीको हातबाट साबुन दशौँ पटक भुइँमा खस्छ । चिप्लो साबुनलाई च्यापेर टाउकोमा पुर्‍याउन उनका लागि ठुलै युद्ध जितेझैँ हुन्छ । यो उनले... ...

रातोपाटी
एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली
Latest NewsJust now

एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement