काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट करिब २५ लाख बरामद गरेको छ । The post जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

Read Complete Original Article
Published originally on कर्पोरट खबर






