Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

विश्व दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता, सञ्चारमन्त्री तिमिल्सिना दोहामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता, सञ्चारमन्त्री तिमिल्सिना दोहामा
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को महासम्मेलन (Plenipotentiary Conference 2026, PP-26) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुग्नुभएको छ ।नोभेम्बर ९ देखि २७ सम्म दोहास्थित Doha Exhibition and Convention Center (DECC) मा आयोजना हुने महासम्मेलनमा सहभागी हुन नोभेम्बर ७ मा दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनालाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमार राई तथा दूतावासका अधि

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद
TechnologyJust now

छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद

रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट आइतबार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा ती सामग्री बरामद गरेको हो । प्रहरीले एक हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान ग्लुसहितको कभर्ड ...

टेक्नोलोजी खबर
विदेशबाट ग्याजेट मगाउँदै हुनुहुन्छ ? यी कुरा नबुझी नकिन्नुहोस्, हुन सक्छ यस्तो समस्या
TechnologyJust now

विदेशबाट ग्याजेट मगाउँदै हुनुहुन्छ ? यी कुरा नबुझी नकिन्नुहोस्, हुन सक्छ यस्तो समस्या

काठमाडौं । विदेशमा रहेका आफन्तमार्फत मोबाइल, ल्यापटप, स्मार्टवाचलगायतका विद्युतीय उपकरण मगाउने चलन बढ्दो छ । कतिपयले विदेश भ्रमणका क्रममा आफैं यस्ता सामान किनेर ल्याउँछन् भने केहीले अन्तर्राष्ट्रिय अनलाइन बजारबाट अर्डर गर्छन् । नेपालमा उपलब्ध नभएका वा स्वदेशको बजारभन्दा सस्तो पर्ने उत्पादनप्रति उपभोक्ताको आकर्षण हुनु स्वाभाविक पनि हो ।तर विदेशबाट ग्याजेट खरिद गर्दा मूल्य सस्तो हुनु मात्रै पर्याप्त हुँदैन । एउटै ...

आइसिटी समाचार
स्मार्टफोनको स्क्रिन फुटेको छ ? अझै चलाइरहनुभएको छ भने हुन सक्छ यस्तो जोखिम
TechnologyJust now

स्मार्टफोनको स्क्रिन फुटेको छ ? अझै चलाइरहनुभएको छ भने हुन सक्छ यस्तो जोखिम

काठमाडौं । स्मार्टफोन हातबाट खस्नेबित्तिकै स्क्रिन फुट्ने वा चर्किने समस्या धेरैले भोगेकै हुन्छन् । कतिपयले स्क्रिन सामान्य रूपमा चलिरहेको भन्दै मर्मत नगरी लामो समयसम्म त्यस्तै फोन प्रयोग गरिरहेका हुन्छन् । तर स्क्रिन फुटेको स्मार्टफोन निरन्तर प्रयोग गर्नु तपाईंको स्वास्थ्य र फोन दुवैका लागि जोखिमपूर्ण हुन सक्छ ।एक समय थियो, जतिबेला नोकियाका साधारण फिचर फोन निकै बलिया र टिकाउ मानिन्थे । ...

आइसिटी समाचार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
TechnologyJust now

अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

नेपाली विद्यार्थीले पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् । थाइल्यान्डको उबोन रात्चाथानीमा यही कात्तिक १५ देखि आज (नोभेम्बर १ देखि ८) सम्म आयोजित पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठ (आइओएए–जेआर २०२६) मा नेपाली विद्यार्थी टोलीले सबैभन्दा ठूलो र अभूतपूर्व सफलता हासिल गरेको हो। विश्वभरका प्रतिभावान युवा मस्तिष्कमाझ भएको यस प्रतिस्पर्धामा नेपालले खगोल विज्ञान विधामा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play