काठमाडौं । विदेशमा रहेका आफन्तमार्फत मोबाइल, ल्यापटप, स्मार्टवाचलगायतका विद्युतीय उपकरण मगाउने चलन बढ्दो छ । कतिपयले विदेश भ्रमणका क्रममा आफैं यस्ता सामान किनेर ल्याउँछन् भने केहीले अन्तर्राष्ट्रिय अनलाइन बजारबाट अर्डर गर्छन् । नेपालमा उपलब्ध नभएका वा स्वदेशको बजारभन्दा सस्तो पर्ने उत्पादनप्रति उपभोक्ताको आकर्षण हुनु स्वाभाविक पनि हो ।तर विदेशबाट ग्याजेट खरिद गर्दा मूल्य सस्तो हुनु मात्रै पर्याप्त हुँदैन । एउटै ब्रान्ड र मोडलका उपकरण पनि कुन देशका लागि उत्पादन गरिएको हो भन्ने आधारमा फरक हुन सक्छ
विदेशबाट ग्याजेट मगाउँदै हुनुहुन्छ ? यी कुरा नबुझी नकिन्नुहोस्, हुन सक्छ यस्तो समस्या

Read Complete Original Article
Published originally on आइसिटी समाचार






