काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापाले आफ्‌नो नाम फिर्ता लिएका छन् । ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का कारण समितिको बैठकमा समिति सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिएको सुनाए । थापाले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफूले नाम फिर्ता लिएको सभापति श्रेष्ठले बैठकमा जानकारी गराएका हुन् । …
जापानका लागि प्रस्तावित राजदूत थापाको नाम फिर्ता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






