जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि सरकारले जारी गर्यो श्वेतपत्र

काठमाण्डु- सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै रूपमा श्वेतपत्र सार्वजनिक गरेका हुन्। सार्वजनिक गरेको श्वेतपत्रले नेपालको जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन पूर्वाधार निर्माण, हवाई सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा स्पष्ट […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

जल तथा मौसम क्षेत्र सुदृढीकरणका लागि श्वेतपत्र : जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम, बाढी पूर्वसूचना र २४ घण्टे निगरानी
सरकारले जारी गरेको श्वेतपत्रमा हिमतालको जोखिम घटाउनेदेखि एआईमा आधारित मौसम पूर्वानुमान र स्थानीय तहसम्म बाढी पूर्वसूचना पुर्याउने योजना समेटिएका छन् । ...

भोटेकोशी बाढीमा बेपत्ता प्रदीपको ६० दिनपछि कुशको शव बनाएर अन्त्येष्टि
हेटौँडा । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता हुनुभएका हेटौँडा उपमहानगरपालिका–५ का २५ वर्षीय प्रदीप सापकोटाको परिवारले ६० दिनपछि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको छ। गत भदौ १० गते बाढीपछि सम्पर्कविहीन हुनुभएका प्रदीपको शव फेला नपरेपछि परिवारले आइतबार हेटौँडा–१० स्थित राप्ती नदी किनारमा हिन्दू धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरेको हो। रोजगारीका सिलसिलामा रसुवा पुग्नुभएका प्रदीप निर्माणाधीन जलविद्युत् आयोजनामा मजदुरी गर्नुहुन्थ्यो। बाढी आउनुअघि ...

मकै फल्ने गरामा क्रिकेट प्रतियोगिता !
सुर्खेत । पछिल्लो समय क्रिकेटप्रति युवाहरूको आकर्षण निकै बढेको छ । यहाँसम्म कि खेल मैदान नहुँदा मकै फल्ने गरामै प्रतियोगिता हुने गरेका छन् । त्यसको पछिल्लो उदाहरण हो– पश्चिम दैलेखको... ...

किन झर्छ कपाल, के छ उपचार?
कपाल झर्नु सौन्दर्यसँगै आत्मविश्वास र मानसिक तनावसँग पनि जोडिएको समस्या हो। वंशाणुगत कारण, हर्मोनको असन्तुलन, पोषणको कमी तथा विभिन्न स्वास्थ्य समस्याले कपाल झर्न सक्छ। पछिल्लो समय कपाल प्रत्यारोपणप्रति आकर्षण बढे पनि यसको प्रभावकारिता र जोखिमबारे धेरैमा अन्योल छ। कपाल झर्नुका कारण, उपचार र प्रत्यारोपणसम्बन्धी भ्रमबारे कपाल तथा छाला रोग विशेषज्ञ एवं कपाल प्रत्यारोपण शल्यचिकित्सक डा. रूपक घिमिरेसँग सृष्टि बरालले गरेको ...


