प्रेम केवल पाउनुको नाम होइन, कसैको प्रतीक्षामा जीवन बिताउनु र उसको सम्झनालाई मनमा सँगालेर बाँच्नु पनि प्रेमकै एउटा रूप हो । यस्तै प्रेम, त्याग, विछोड, प्रतीक्षा र सम्झनालाई मगर समुदायको मौलिक सांस्कृतिक पृष्ठभूमिसँग जोडेर तयार भएको नेपाली फिल्म ‘जलाकी’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । अशोक थापा मगरको निर्देशनमा तयार भएको फिल्ममा उपासना सिंह ठकुरी,…
‘जलाकी’ मा प्रेमभन्दा गहिरो छ प्रतीक्षा र सम्झना छ’

Read Complete Original Article
Published originally on अनलाइन खबर






