जलवायु सम्मेलन प्रतिबद्धतामा मात्र सीमित नभई परिणाममुखी हुनुपर्छ: सांसद पराजुली

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । बिहीबार आयोजित नेशनल क्लाइमेट समिटमा धारणा राख्दै उनले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले आफ्ना समस्या र क्षतिको विवरण मात्र…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

कबड्डी ५ : काश, पटकथा पनि राम्रो भएको भए !
विपिन कार्कीको चरित्रले भने फिल्मको सौन्दर्यमै क्षय गराएको छ । फिल्ममा विपिन राख्नु र नराख्नुले कुनै फरक पार्दैन । ...

मृत भनिएका पदम घर फर्किएपछि…
छोरा गुमाएको शोक परेको भन्दै परिवारले यसपालिको दशैंमा टीकासमेत लगाएन । तर, उनी दशैंको पूर्णिमाका दिन जीवितै घर फर्किए । ...

पोसाक खरिदमा अनियमितता नभएको प्रहरी र सशस्त्रको दाबी
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले निर्वाचन प्रहरीका लागि पोसाक खरिद गर्दा अनियमितता नभएको दाबी गरेका छन् । ...

कांग्रेस इतर समूहले भन्यो- ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो
नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत करिब ९० प्रतिनिधि सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ । उक्त समूहका नेता किरणराज शर्मा पौड्यालका अनुसार हालसम्म ९० क्षेत्रको क्षेत्रीय र नौं जिल्लाको जिल्ला अधिवेशन पनि सकिएको छ । पौडेलले भने,‘कार्तिक १५ गते जिल्ला अधिवेशन छ त्यसअघि नै एक मात्र निर्वाचन क्षेत्र रहेका नौं जिल्लाका अधिवेशन सकिएको छ र नयाँ नेतृत्व ...


