१८ कात्तिक, गण्डकी । फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ । कार्यालयले मंगलबार विज्ञप्तिमार्फत डुङ्गा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न भनेको छ । लाइफ ज्याकेट विना ती गतिविधिमा भाग लिनबाट…
जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

Read Complete Original Article
Published originally on अनलाइन खबर






