Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार

Share:WhatsAppFacebookX (Twitter)Telegram
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार
Photo / Coverage: फरकधार

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह वीरगन्ज कारागारबाट फरार भएका छन् ।  पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका साह बिहीबार बिहान कारागारको पर्खाल नाघेर फरार भएका हुन् । उनको कैद भुक्तान गर्न अब दुई वर्ष मात्रै बाँकी रहेको थियो ।  जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार कारागारका कर्मचारी तथा सुरक्षाकर्मीको विश्वासपात्र रहेका साह बिहान सरसफाइ गर्ने क्रममा ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्लेअफको आशा जीवित राख्न पोखरालाई जित्नैपर्ने दबाब, पावर प्लेमा बनायो ४६ रन
PoliticsJust now

प्लेअफको आशा जीवित राख्न पोखरालाई जित्नैपर्ने दबाब, पावर प्लेमा बनायो ४६ रन

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले आक्रामक सुरुवात गर्ने प्रयास गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सुरुवाती ६ ओभरको पावर प्लेमा २ विकेट गुमाएर ४६ रन बनाएको छ। पोखराका लागि ओपनिङ ब्याटर युवराज साम्रा ३९ रनमा अविजित छन्। उनलाई साथ दिइरहेका अर्जुन घर्ती ५ रन बनाएर क्रिजमा छन्। पोखराले सुरुवातमै दुई महत्वपूर्ण ...

फरकधार
भीमफेदी दुर्घटनामा ज्यान गुमाउने अधिकांश सुन्दरपुरका
PoliticsJust now

भीमफेदी दुर्घटनामा ज्यान गुमाउने अधिकांश सुन्दरपुरका

मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये अधिकांश एउटै टोलका रहेका छन् । मृतकहरूको सनखत नभए पनि उनीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर टोलका उनीहरू रहेको पालिका अध्यक्ष कृष्ण यादवले बताए । पालिका अध्यक्ष यादवका अनुसार एउटै टोलका करिब पाँच परिवारका सदस्यहरू सवार गाडी दुर्घटनामा परेको हो । १५ जना सवार गाडी सडकबाट करिब ७०० मिटर ...

फरकधार
विराटनगरविरुद्ध टस जितेर पोखराले रोज्यो ब्याटिङ
PoliticsJust now

विराटनगरविरुद्ध टस जितेर पोखराले रोज्यो ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेका पोखराका कप्तानले ब्याटिङ रोजेपछि विराटनगरले सुरुवातमा बलिङ गर्ने भएको हो । दुवै टोलीका लागि प्लेअफको सम्भावना कायम राख्न यो खेल महत्वपूर्ण छ । पाँच खेलबाट दुई जित र तीन हारसहित चार अंक जोडेको विराटनगर अंकतालिकाको छैटौँ स्थानमा छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play