जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ?

१४ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन् । ‘सँगसँगै त्यस्तो गिरफ्तारी भएको कुरा प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक अभिव्यक्तिले अझ गम्भीर बनाएको छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार कसले चलाइरहेको छ ?’ उनी अगाडि लेख्छन्, ‘चेन…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

अस्पताल उद्घाटनका क्रममा रास्वपा–एमाले कार्यकर्ताको झडप, के थियो विवाद ?
प्रशासनका अनुसार यो उद्घाटन रोक्न र शिलालेखमा भएको नाम हटाउन निवर्तमान पालिका अध्यक्ष अमिरीलाल साह कानुले चाहेका थिए । ...

रास्वपा सांसद भन्छन्– न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब छ
रास्वपाका सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग उठबस गर्ने न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब रहेको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ...

कुलेखानीको जलसतह बढेपछि उच्च सतर्कता अपनाउन सर्लाही प्रशासनको आग्रह
१४ कात्तिक, सर्लाही । कुलेखानी जलाशयको जलसतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बागमती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार दिउसो जारी सूचनामा जलाशयको जलसतह बढेर बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रशासनले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो । नेपाल विद्युत् प्राधिकरणका… ...

देउवा समूहको तरुण दल अध्यक्षमा दिल लामा
लामालाई ६ महिनाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको छ । ...


