Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

जनसम्बन्ध सुदृढ बनाउनु मुख्य प्राथमिकता: महासचिव पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनसम्बन्ध सुदृढ बनाउनु मुख्य प्राथमिकता: महासचिव पोखरेल
Photo / Coverage: गोरखापत्र

अमरराज नहर्कीतनहुँ, मङ्सिर १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी र जनताबीच बढेको दूरी घटाउँदै जनसम्बन्ध सुदृढ बनाउनु अहिले पार्टीको मुख्य प्राथम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on गोरखापत्र

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान
PoliticsJust now

उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान

अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानका लागि तयारी अवस्थामा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको अधिकारीहरूले बताएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को पखेटामा ...

फरकधार
फूल र टीकाले स्वागत गर्दै सुर्खेतमा रास्वपाको प्रशिक्षण सुरु [तस्बिरहरू]
PoliticsJust now

फूल र टीकाले स्वागत गर्दै सुर्खेतमा रास्वपाको प्रशिक्षण सुरु [तस्बिरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम फूल र तिलक (टीका) लगाएर सुरु भएको छ । पार्टीको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा देशका ६ वटा प्रदेशमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यक्रम आजदेखि सुर्खेतमा सुरु भएको हो । आज र भोली दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी पार्टी सदस्य तथा प्रतिनिधिलाई फूल र तिलक लगाएर स्वागत गरिएको छ ।   ...

फरकधार
अर्बौंको घोटाला छानबिनमा डिपी अर्यालका तीन कारोबार किन लुकाइँदै छ ?
PoliticsJust now

अर्बौंको घोटाला छानबिनमा डिपी अर्यालका तीन कारोबार किन लुकाइँदै छ ?

वैदेशिक रोजगार, म्यानपावर, ट्राभल एजेन्सी र रेमिट्यान्स व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा आएका डोलप्रसाद अर्थात् डिपी अर्याल जहिल्यै विवादको घेरामा रहने पात्रमध्य एक बनेका छन् । विगतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका र सहकारी बचतकर्ताको करोडौँ रकम हिनामिना भएको प्रकरणमा समेत मुछिएका अर्याल अहिले संघीय संसद्को सर्वोच्च पद प्रतिनिधिसभाको सभामुखको कुर्सीमा विराजमान छन् । तर, सत्ता र शक्तिको यो उचाइसँगै ...

फरकधार
इनम प्रकरणमा सरकारमाथि प्रश्न उठाउँदै विश्वप्रकाशले भने- ‘अब पर्दा पूरै च्यातिनुपर्छ’
PoliticsJust now

इनम प्रकरणमा सरकारमाथि प्रश्न उठाउँदै विश्वप्रकाशले भने- ‘अब पर्दा पूरै च्यातिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा सार्वजनिक भएका आरोप र उजुरीमाथि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने बताएका हुन् । उक्त उजुरीमा कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए रिहा गरिदिने, अन्यथा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement